• पुस्तक वार्ता : आतोओडा

    पुस्तक वार्ता : आतोओडा

    लेखक जानुका खतिवडाको पाँचौ कृतिका रुपमा ’आतोओडा’ केहि महिना अघि सार्वजनिक भएको छ। यसअघि उहाँका ’शून्य’, ’असल साथी’, ’कसले चोर्यो चकलेट’, ’उज्यालोको रङ’ जस्ता पुस्तक..