• गौरीगञ्ज गाउँपालिका कारवाहीमा ,कमल फाईनलमा

    गौरीगञ्ज गाउँपालिका कारवाहीमा ,कमल फाईनलमा

    झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा गौरीगञ्ज गाउँपालिकाले नियम विपरीत खेलाडी समावेश गरेको पाइएपछि आयोजक शिवसताक्षी नगरपालिकाले गाउँपालिकालाई कारवाही गरेको छ..