• नेपाल फाइनलमा

    नेपाल फाइनलमा

    इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ )महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।..