• सूर्य नेपालएनपिजिएम्याच प्ले मंगलबारदेखि

    सूर्य नेपालएनपिजिएम्याच प्ले मंगलबारदेखि

    काठमाडौं, १० माघ  ।  सूर्य नेपाल गल्फ टूर २०२२÷२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१÷२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।..