नयाँ वर्ष २०८१ को शुभकामना ।

२०८० चैत्र २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँ बर्ष २०८१ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षको आगमनसँगै नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, अठोट र अर्थपूर्ण गन्तव्यसहित अगाडि बढिरहन हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने हार्दिक कामना गर्दछु ।

कृष्ण बाँस्कोटा
वडासभापति
राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह नगरपालिका १, झापा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय