नयाँ वर्ष २०८१ को शुभकामना ।

२०८० चैत्र २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँ वर्ष २०८१ को अवसरमा हाम्रा शेयरधनी, शुभचिन्तक, सहयोगीहरुसहित सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । नयाँ वर्षले सबैमा नयाँ उमङ्ग र नयाँ उर्जा सञ्चार गरोस ।

प्रकाश कार्की
अध्यक्ष
शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौरादह, झापा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार