• पैसा नदिएको झोँकमा हजुरआमाको हत्या

    पैसा नदिएको झोँकमा हजुरआमाको हत्या

    झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको..