खुल्ला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधि कन्काई स्पोटिङ्ग क्लवलाई
खुल्ला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधि कन्काई स्पोटिङ्ग क्लव सुरुङ्गाले जितेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको विहिवार सम्पन्न फाईनल खेलमा..