प्रेसलाई संकुचन गर्ने पार्टीको उद्देश्य छैन : प्रचण्ड
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन सञ्चारकर्मीलाई आग्रह गरेका..