नेपाल आइडल रवी ओडको ‘राजा रानी’मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)

२०७८ जेष्ठ १८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ । पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ ।

‘राजा रानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय