चाइनिज युवक र नेपाली चेलीको लोभलाग्दो प्रेम र विवाह,फेसबुकबाट लगाएको प्रेमले विवाहसम्म लग्यो (भिडियो हेर्नुस्)

२०७८ कार्तिक २५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भनिन्छ प्रेमको कुनै सीमा हुदैन ।यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं ।तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन ।

प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन ।यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाइ सीमाले छेकेको छैन।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको ।मनिका मगर र नेङ बे नाम गरेका नेपाली चेली र चिनी युवकको यो जोडी निकै सुन्दर छ ।

उनीहरुको पहिलो भेट नेङ बे नेपाल घुम्न आएको बेला काठमाडौमा भेट भएको थियो ।

भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले ।कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र अहिले विवाह पनि गरेका छन् ।विवाह पछि दुवैजना नेपाल मै बस्दै आएक छन् ।

https://www.youtube.com/watch?v=SpebXxRN_W8

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार