स्वतन्त्र व्यवसायी गौरादह नगर अध्यक्षमा सुमन श्रेष्ठ
झापा / स्वतन्त्र व्यवसायी गौरादह नगर अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन्। स्वन्तन्त्र व्यवसायीहरुको भेलाले एकुरेट अकाउन्ट सोलुसनका संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।..