• मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार

    मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार

    काठमाडौं – काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति..