sajalsandesh
Browsing Category

मुख्य समाचार

इटहरीका मेयर चौधरी रुष्ट, सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

इटहरीका मेयर चौधरी रुष्ट, सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख…
थप पढ्नुहोस्...

महागुरु फाल्गुनन्दकाे यात्रा: विश्वयुद्धकाे लडाइँदेखि समाज सुधारकसम्म

काठमाडौं / आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए । उनको…
थप पढ्नुहोस्...

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना,…
थप पढ्नुहोस्...

मङ्गोलियन हार्टद्वारा झापामा साङ्गीतिक हुने

शिवसताक्षी नगरपालिका–८ मा रु ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको…
थप पढ्नुहोस्...

झापामा जन्मियो अचम्मको बच्चा,चार हात चार खुट्टा

शरणामती,कार्तिक २४।झापाको झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा…
थप पढ्नुहोस्...

‘बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् । ‘माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व…
थप पढ्नुहोस्...

लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् । इलाका प्रहरी कार्यालय…
थप पढ्नुहोस्...

मुख्यमन्त्री राईद्वारा सपथ

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता…
थप पढ्नुहोस्...

जाँडरक्सी नखाने नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार

काठमाडौं । प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक…
थप पढ्नुहोस्...

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ -नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं…
थप पढ्नुहोस्...