• आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ?

    आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ?

    परमोक्तगुणो यस्तु निर्गुणोऽपि गुणे भवेत् । इन्द्रोऽपि लघुतां याति स्वयं प्रख्यापितैर्गुणैः ।। – चाणक्य जसका गुणको अरुले वर्णन गर्छन् त्यो निर्गुण भए पनि गुणवान् ठानिन्छ..