sajalsandesh
Browsing Category

समाचार

प्रतिबन्धित जुस बजारमा बिक्री

धम्बोझी - सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको…
थप पढ्नुहोस्...

सिंहदरबारभित्र २१५ कर्मचारी छड्केमा परे !

काठमाडौं -  सिंहदरबारभित्र गरिएको अनुगमनमा मंगलबार १३६ जना कर्मचारीले समयको पालना नगरी अनुपस्थित पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रकै मन्त्रालयमा अनुगमन गर्दा धेरै संख्यामा…
थप पढ्नुहोस्...

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

काठमाडौं - उडानमा ढिलाइ भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले साहलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको एसएसपी…
थप पढ्नुहोस्...

सुँगुरको मासु खाँदा पाँचथरमा तीन जनाको मृत्यु

पाँचथर - दशैँको अवसरमा पाँचथर कारागारभित्रै सुँगुर काटेर मासु खाँदा बिरामी परेका थप एकजना कैदीबन्दीको ज्यान गएको छ । यससँगै मासु खाएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । ज्यान गुमाउनेमा कारागारमा…
थप पढ्नुहोस्...

पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार नेपाल प्रज्ञा…
थप पढ्नुहोस्...

महरा काठमाडौं जिल्ला अदालतमा

काठमाडौं - संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । जिल्ला सरकारी वकिलको…
थप पढ्नुहोस्...

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी

जनकपुर - जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहविरूद्ध जिल्ला अदालत जनकपुरले प क्राउ पूर्जी जारी गरेको छ। जिल्ला प्रहरी…
थप पढ्नुहोस्...

नयाँ सभामुखको लागी ओली-प्रचण्डको समर्थन कसलाई ?

काठमाडौं - नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत गरिसकेको…
थप पढ्नुहोस्...

सीको नेपाल भ्रमणलाई विदेशी मिडियाले दिए प्राथमिकता

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपालको औपचारिक भ्रमणबारे विदेशी मिडियाले अभिरुचिपूर्वक नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाईमा पुगेको विश्लेषणसहित प्रकाशित गरेको छ । चीनबाट प्रकाशित…
थप पढ्नुहोस्...

चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार

भरतपुर - नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी…
थप पढ्नुहोस्...