sajalsandesh
Browsing Category

समाचार

आज नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पुजा गरिदै

काठमाडौं - नेपाली हरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा…
थप पढ्नुहोस्...

सभामुख महराको कर्तुत सार्बजनिक गर्ने सहासिक पत्रकार अजयबाबु शिवाकोटीको चर्चा देशैभरि

काठमान्डौ- मुलुकका मुलाधारका पत्रपत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक अनलाइन पत्रकारले सहासिक काम गरेका छन् । नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा…
थप पढ्नुहोस्...

नवरात्रिको तेश्रो दिन आज माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै

काठमाडौं - नेपालीको महान पर्व दशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरी मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका…
थप पढ्नुहोस्...

यौनसम्पर्क गर्नु अगाडि सभामुख महराले पिएको रक्सीको मूल्य कति ?

काठमाडौं - प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती यौनसम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ । हाम्राकुरा नामक अनलाइनका अनुसार सभामुख महराले संसद…
थप पढ्नुहोस्...

नेपाललाई आफूले भिखारीमुक्त देश बनाउन लागेको प्रम ओलीको भनाई !

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आफूले भिखारीमुक्त देश बनाउन लागेको बताएका छन् । सोमबार ललितपरको सैँबु आवास क्षेत्र भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय…
थप पढ्नुहोस्...

गगनले गरे गज्जबको प्रतिवद्धता, मतदातामा खुसीको बहार !

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफ्ना क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् । दसैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा खचाखच उपस्थित आफ्ना…
थप पढ्नुहोस्...

सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गर्न हुँदैन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा…
थप पढ्नुहोस्...

बुधबारदेखि दमकलगायत देशका २६ सहरमा फोरजी सेवा सञ्चालनमा आउदै !

काठमाडौँ - नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार…
थप पढ्नुहोस्...

चाडपर्वमा नेपाल टेलिकमको बोनस

काठमान्डौ - दशैँलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको…
थप पढ्नुहोस्...

कम्युनिस्टहरूको ज्यादतीको प्रतिकार गर्ने तरुण दलको चेतावनी

काठमाडौं – दुई तिहाइको बलियो कम्युनिस्ट सरकारको ज्यादती बढ्दै गएको भन्दै कम्युनिस्टहरूको अहँकारको प्रतिकार गर्ने चेतावनी नेपाल तरुण दलले दिएको छ । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले आइतबार…
थप पढ्नुहोस्...