sajalsandesh
Browsing Category

समाचार

झलनाथ खनालको निवासमा राष्ट्रपति भण्डारी !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) का वरिष्ठ नेता झलनाख खनाललाई भेट्न खनाल निवास जानु भएको छ । शनिबार दिउँसो भेटका लागि राष्ट्रपति भण्डारी डल्लुस्थित खनाल निवास पुगिसक्नुभएको…
थप पढ्नुहोस्...

क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको…
थप पढ्नुहोस्...

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५…
थप पढ्नुहोस्...

रेडियो नेपाल : सात दशकको यात्रा पूरा

मुलुकको जेठो प्रसारण संस्था रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आजदेखि सात दशकको लामो यात्रा पूरा गरेको छ । रेडियो नेपाल विसं २००७ चैत २० गते आजैका दिन प्रजातन्त्रको स्थापनाको पहिलो…
थप पढ्नुहोस्...

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल…
थप पढ्नुहोस्...

खुकुरी देखाउँदै ६ लाख लुट्ने चार लागुऔषध प्रयोगकर्ता पक्राउ

काठमाडौं, १९ चैत । खुकुरी देखाउँदै काठमाडौंको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।बुधवार साँझ उनीहरुले खिचापोखरीको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट उक्त…
थप पढ्नुहोस्...

झापाबाट दुई लाख ४० हजार बराबरको सालको काठसहित चार पक्राउ

काठमाडौं, १९ चैत। झापाबाट सालको काठसहित चार जना पक्राउ परेका छन् । चार जानालाई झापाको मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुले मे १ त…
थप पढ्नुहोस्...

होटलमा काम लगाइदिने भन्दै जबर्जस्ती यौन व्यवसायमा लगाउने पक्राउ

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका…
थप पढ्नुहोस्...

करेन्ट लागेर युवकको मृत्यु

पाँचथर - करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युत्को पुरानो…
थप पढ्नुहोस्...