sajalsandesh
Browsing Category

समाचार

नून बोक्ने एम्बुलेन्सले बिरामी बोक्न मानेन, ड्राइभर भन्छन्, ‘हाकिमले जान दिएनन्’

रोल्पाको गंगादेव गाउँपालिकाको नून बोक्न प्रयोग हुँदै आएको एम्बुलेन्स बिरामी बोक्न बोलाउँदा पनि लिन नगएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय कोमल वलीले गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सका चालक…
थप पढ्नुहोस्...

झापामा आइतबार मध्यरातीदेखि एक साता निषेधाज्ञा

झापा - जिल्ला प्रशासन कार्यालय झापाले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ । कोभिड १९ को दोश्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि…
थप पढ्नुहोस्...

कर्मचारीमा संक्रमण देखिएपछि सूचना विभाग अनिश्चितकालका लागि बन्द

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सूचना विभाग अनिश्चितकालका लागि बन्द भएको छ । विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो । विभागका सँगै काम गर्ने…
थप पढ्नुहोस्...

विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन्…
थप पढ्नुहोस्...

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका…
थप पढ्नुहोस्...

एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण

गत एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल २९ हजार ३ सय ७३ जना…
थप पढ्नुहोस्...

मेयर फागो र उनका भतिजोविरुद्ध अभद्र व्यवहारमा मुद्दा !

मोरङ : उर्लाबारी नगरपालिकाका मेयर र उनका भतिजोविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता गरिएको छ । उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र दुर्गा फागोलाई…
थप पढ्नुहोस्...

चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द

यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि…
थप पढ्नुहोस्...

थपिए ४ हजार ९ सय २८ कोरोना संक्रमित, ३५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र…
थप पढ्नुहोस्...

राजधानीबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौँमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।…
थप पढ्नुहोस्...