sajalsandesh
Browsing Category

विश्व

प्याजले उपभोक्तालाई रुवायो, यी व्यक्तिलाई बनायो करोडपति

एजेन्सी - प्याजको भाउ उकालो लागेपछि उपभोक्ता हैरान छन्। भाउ बढ्दा नेपाल, भारत लगायतका देशमा प्याजको अभाव समेत भएको छ। तर, भारतको कर्नाटकमा एक किसानलाई प्याजको भाउ बढ्नु वरदान साबित भएको छ।…
थप पढ्नुहोस्...

अमेरिकाले कामदार भिसा पनि खुलाउँदै, यस्तो हुनेछ तरिका

काठमाडौ - अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी…
थप पढ्नुहोस्...

जमैकाकी टोनी-एन सिंहले जितिन् मिस वर्ल्डको उपाधि

एजेन्सी - ‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंहलाई विजयी घोषणा गरिएको हो । यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी…
थप पढ्नुहोस्...

प्रधानमन्त्रीका भतिजाको खोजी

पाकिस्तान - पाकिस्तानी प्रहरीले लाहोरको अस्पतालमा हुलदंगामा संलग्न भएको आरोपमा देशका प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी गरिरहेको छ । इमरान खानका भतिजा हसन नियाजी वकिल हुन् । केही दिन अघि…
थप पढ्नुहोस्...

ज्वालामुखीमा घाइते भएकाहरुको उपचारका लागि न्यूजिल्याण्डद्वारा १ हजार २ सय ९२ वर्ग मिटर छाला माग

एजेन्सी - न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा घाइते भएकाहरुको उपचारका लागि सरकारले १ हजार २ सय ९२ वर्ग मिटर मानव छाला अर्डर गरेको छ । सोमबार बिस्फोट भएको ज्वालामुखीमा…
थप पढ्नुहोस्...

भारतको विवादास्पद नागरिकता विधेयकमा आसामका नेपालीभाषी पनि असन्तुष्ट

भारतीय संसद्‌को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषीहरूले पनि त्यसको विरोध गरेका छन्। त्यहाँस्थित नेपालीभाषी समुदायका नेताहरूले…
थप पढ्नुहोस्...

भारतका गृहमन्त्रीले किन निकाले नेपालीको प्रसंग ?

नयाँ दिल्ली - भारतका गृहमन्त्री अमित शाहले नागरिकता संशोधन विधेयकका सम्बन्धमा संसदमा सोमबार बोल्दै नेपालीको प्रसंग समेत निकालेका छन् । उनले संसदमा बोल्दै सन् १९५० को सन्धिको प्रावधानका आधारमा…
थप पढ्नुहोस्...

विश्वकै कान्छी प्रधानमन्त्री बन्दै सन्ना मारिन

एजेन्सी - प्रधानमन्त्री बन्न क्षमता वा रुप के चहिन्छ ? भन्ने प्रश्न उठ्यो भने सबैले भन्नेछन् ‘क्षमता चहिन्छ’ । तर फिनल्याण्डकी एकजना नेतृको रुप र क्षमता दुबैकाे चर्चा चुलिएको छ । फिनल्याण्डको सत्तारुढ…
थप पढ्नुहोस्...

भारतमा करणीपछि हत्याका अभियुक्तहरु प्रहरी ईन्काउण्टरमा मारिए

एजेन्सी - भारतको तेलंगनामा भेटेनेरी डाक्टरको बलात्कार पछि हत्या गरेका चार आरोपितलाई प्रहरीले गोली हानी मारेको छ। हैदरावादका पुलिस कमिश्नरले भारतीय संचारमाध्यमहरुमा उनीहरु इन्काउन्टरमा मारिएको पुष्टी…
थप पढ्नुहोस्...

भारतीय सिमा अ’तिक्रमणबिरुद्ध राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइयो !

न्युयोर्क - भारतीय पक्षबाट नेपाली भूमि अ’तिक्रमणकोबिरुद्ध एनआरएनए आईसीसीका तर्फबाट राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइएको छ ।एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले…
थप पढ्नुहोस्...