sajalsandesh
Browsing Category

विश्व

भारतीय विदेश मन्त्रालयको दाबी: कालापानी क्षेत्र भारतको हो

काठमाडौँ — भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले सीमाका सम्बन्धमा भारतीय पक्ष स्पष्ट रहेको बताएका छन् । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा उनले भारतको मानचित्रले नै कालापानी क्षेत्र…
थप पढ्नुहोस्...

इ लेक्ट्रिक इन्जिनियरिङमा स्नातक तहको पढाई पुरा गर्दै यी ‘नौं वर्षे बालक

एजेन्सी - बेल्जियमका एक अत्यन्त ती क्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । सुन्दा आ श्चर्य लाग्नसक्छ तर ९ वर्षीय बालकले आगामी डिसेम्बर महिनामा विश्वविद्यालयबाट…
थप पढ्नुहोस्...

लामो समय बाँच्न उपाय सिकाइरहेका व्यक्तिको स्टेजमै मृत्यु

एजेन्सी - लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा सुझाव दिइरहेका चीनका एक व्यक्तिको स्टेजमै मृत्यु भएको छ। ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनी जोङी हेल्थ एन्ड टेक्नोलोजी कम्पनीका संस्थापक ६५…
थप पढ्नुहोस्...

कश्मीरमा मा’रिए गोर्खा सैनिक नेपाली युवा अर्जुन

काठमाडौं - भारतको जम्मू कश्मीरमा मंगलबार भएको आ क्रमणमा परी गोर्खा से नामा कार्यरत एक नेपाली युवाको नि धन भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आ तंकवादी ह मलामा नेपाली नागरिक भारतीय से नाका…
थप पढ्नुहोस्...

चेन्जिङ रुमको यो भिडियोले तपाईंलाई सोच्न बाध्य बनाउनेछ (भिडियो)

एजेन्सी - ठूला ठूला सपिङ मलहरुमा हुने चेन्जिङ रुममा पस्दा जोकोही पनि झसंग हुन्छन् किनकी त्यहाँ सेक्रेट क्यामरा जोडिएको हुनसक्छ । जब तपाईं कपडा खोल्नुहुन्छ, कतै तपाईं भिडियोमा त कैद भइरहनुभएको छैन ?…
थप पढ्नुहोस्...

धर्ती म र्मत गर्नेहरुलाई विलियम र केटद्वारा पुरस्कारको घो षणा

एजेन्सी - क्याम्ब्रिजका ड्युक र डचेजले धर्ती मर्मत गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका छन् । विलियम र केट मिडल्टनले मौसम सम्बन्धि मुद्दाहरुको समाधान गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका हुन् । सन्…
थप पढ्नुहोस्...

२८८ दिन अन्तरिक्षमै बिताएर जसले रचिन् इतिहास

अमेरिका - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटमा २ सय ८८ दिन अन्तरिक्षमा बिताएर शनिबार इतिहास रचेकी छन्। यदि उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता…
थप पढ्नुहोस्...

एक नजरमा सन् २०१९ : विश्वले यस्ता उपलब्धी हासिल गर्‍यो !

एजेन्सी - २०१९ को अन्त्य नजिकिँदै जाँदा कतिका लागि यो वर्ष साचेजस्तै रह्यो भने कति चाहिँ अनपेक्षित घ ट नाको शि कार हुनुपर्यो । यसबीच वर्ष २०१९ मा सबैभन्दा बढी जनप्रदर्शन भएको छ भने दु र्घ टना, जलवायु…
थप पढ्नुहोस्...

हनिमुनमा एकै रातमा ५ वटा पलङ भाँचे यी जोडीले, तौल कति होला ?

एजेन्सी - बिश्वमा धेरै अनौठा जोडी भेटिन्छन् । यस्तै एक अनौठो जोडी अमेरिमा रहेको छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा रहेका एक जोडी निकै मोटा छन् । यी दुबै मोटो हुँदा धेरै समस्या झेल्नु परेको छ । यी…
थप पढ्नुहोस्...

मलेसियामा एक नेपालीको मासु काट्ने मेशिनमा परेर ज्यानगयो

काठमाडौं - मलेसियामा एक नेपालीको ज्यानगएको छ । ४७ वर्षीय ती नेपालीको मंगलबार मासु काट्ने मेशिनमा परेर ज्यानगएको हो । उनले एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका थिए । काम गर्दै गर्दा एक्कासी उनी मासु…
थप पढ्नुहोस्...