sajalsandesh
Browsing Category

विश्व

भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै…
थप पढ्नुहोस्...

लिभरपुल र सिटीको रोमाञ्चक बराबरी

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २–२ को गोलको बराबरी खेलेको हो । ५९औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले…
थप पढ्नुहोस्...

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङक्रमित

१७ असोज ९रासस ÷सिन्ह्वा० : बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३०…
थप पढ्नुहोस्...

शाहरुख खानका छोरा पक्राउ

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बई हाइप्रोफाइल ड्रग्स पार्टीको सिलसिलामा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आर्यनसहित आठ जनालाई हिरासतमा लिएको हो ।…
थप पढ्नुहोस्...

भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

१७ असोज ९रासस÷एएनआई० : भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म…
थप पढ्नुहोस्...

मोरक्कोका नागरिकलाई कोरोनाभाइरविरुद्ध तेस्रो खोप

मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य…
थप पढ्नुहोस्...

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

१४ असोज (रासस÷सिन्ह्वा) : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि २४ जनाको मृत्यु…
थप पढ्नुहोस्...

बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि…

बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक…
थप पढ्नुहोस्...

फ्रान्समा कोभिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

कोभिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख…
थप पढ्नुहोस्...

वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम

वैज्ञानिकहरुले गाईलाई पनि तोकिएको शौचालयमा गहुँत फाल्न तालिम दिएको बताएका छन् । यसले हरितगृह ग्याँस उत्सर्जनमा कटौती हुने उनीहरुको विश्वास छ । गाईलाई गहुँत फाल्न तालिम प्रदान गर्ने बिचार सुरुमा…
थप पढ्नुहोस्...