sajalsandesh
Browsing Category

खेलकुद

एन्फाले पोखरामा पहिलो फुटसल खेलाउँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमै पहिलोपटक पोखरामा फुटसल लिग गर्ने भएको छ । एन्फा फुटसल कमिटीले २ देखि २२ असोजसम्म लिग गर्न लागेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा म्याट…
थप पढ्नुहोस्...

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल…
थप पढ्नुहोस्...

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका…
थप पढ्नुहोस्...

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, खेलाडी हेरफेरकाे सम्भावना कति ?

पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टाेली जितकाे…
थप पढ्नुहोस्...

रोहितको उत्कृष्ट ब्याटिङमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट

युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ । कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९…
थप पढ्नुहोस्...

नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे…
थप पढ्नुहोस्...

घरेलु मैदानमा मेस्सीकाे ह्याट्रिकमा अर्जेन्टिना विजयी

स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेका हाे ।…
थप पढ्नुहोस्...

प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि

युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु…
थप पढ्नुहोस्...

बंगलादेश र नेपालबीचकाे खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल

काठमाडौं, २४ भदौ । सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यु गोल गरेकी हुन् ।…
थप पढ्नुहोस्...

नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने

नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि…
थप पढ्नुहोस्...