sajalsandesh

ललितपुरको दिन थिएन !

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट टि ट्वान्टी-२० प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स शहरी प्रतिद्वन्द्वी काठमाडौं किङ्स इलेभनसँग ७ विकेटले पराजित भयो । कीर्तिपुरस्थित…
थप पढ्नुहोस्...

ओखलढुंगा कांग्रेस अधिवेशन : तीन तहमा सर्वसम्मत, तीनमा मतदान

नेपाली कांग्रेसको पालिका तहको अधिवेशनमा तीन तहमा सर्वसम्मत सभापति चयन भएका छन् । खिजीदेम्वा, लिखु र चम्पादेवीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । जिल्ला सभापति प्रदीप सुनुवारको पालिका खिजीदेम्वामा…
थप पढ्नुहोस्...

थप ९५३ जनामा कोरोना पुष्टि, १३७१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५० र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनामा परिक्षण…
थप पढ्नुहोस्...

चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते

पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो । लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा…
थप पढ्नुहोस्...

दुई दिनपछि सरकार विस्तार हुने : अध्यक्ष प्रचण्ड

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले…
थप पढ्नुहोस्...

माङसेबुङ्ग गाउँपालिकामा बढ्दो बेरुजु : एक करोड २८ लाख असुल गर्नुपर्ने

इलामकै सबैभन्दा कम बेरुजुु प्रतिशत रहेको माङसेबुङ्ग गाउँपालिकामा असुलउपर गर्नुपर्ने बेरुजु रकमको अंक भने ठूलो रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले गाउँपालिकाले खर्च गरेको एक…
थप पढ्नुहोस्...

नेपाली कांग्रेस झापा ५(क) को सभापति पदका सशक्त उम्मेदवार जीवनकुमार राई

झापा - नेपाल तरुण दलको दुई दशकसम्म क्षेत्रीय सभापति रहेका जीवनकुमार राई नेपाली कांग्रेस झापा ५(क) को सभापति पदका सशक्त उम्मेदवार हुन् । १३औं महाधिवेशनमै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका ४८…
थप पढ्नुहोस्...

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ । चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी…
थप पढ्नुहोस्...

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि…

असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थपे । अहिले २५ वटा…
थप पढ्नुहोस्...

धुमधामका साथ विश्वकर्माकाे पूजा गरिँदै ( तस्बिरहरु )

शुक्रबार कलकारखाना, मेसिनरी औजारसहित विश्वकर्माको पूजा गरिँदै छ ।  विश्वकर्मा पूजा राष्ट्र, राष्ट्रियताका साथै  जनकल्याणकारीका रूपमा परिचित एक मर्यादित पूजा हो । प्रत्येक प्राणी सृष्टिकर्ता, शिल्प…
थप पढ्नुहोस्...