राजपा नेपालका महासचिव भन्छन : कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो

(भिडियोसहित)

२०७६ माघ १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – राजपा नेपालका महासचिव मनिष सुमनले भारतसँगको विवादित नेपाली भूमीबारे नयाँ खु लासा गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको तर्क गरेका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतले प्रदेश नम्बर २ को कुनैपनि भूमी नमिचेको दाबी गरे । उनले भने,‘प्रदेश नम्बर २ को कुनैपनि भूमी भारतले मिचेको कुरा हाम्रो ज्ञानमा छैन् । र, यो कुरा सञ्चारमाध्यममा पनि आएको छैन् ।”

https://youtu.be/93s3quYetkI

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार