sajalsandesh

सभामुख महराको कर्तुत सार्बजनिक गर्ने सहासिक पत्रकार अजयबाबु शिवाकोटीको चर्चा देशैभरि

काठमान्डौ- मुलुकका मुलाधारका पत्रपत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक अनलाइन पत्रकारले सहासिक काम गरेका छन् । नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले यस्तो सहासिक काम गरेका हुन्।

संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महाराले एक महिलालाई यौ$न दुरा-चार गरेको आरोप सहितको समाचार हाम्रा कुरा अनलाइन मार्फत ब्रेक गरेका थिए। सोही समाचारले महराको सभामुखको पद समेत गएको छ।

उनि माथि आइतबार बेलुका एक महिलाको कोठामै गएर महिला माथी यौ$न दुरा-चार गरेको आरोप छ। मा-दक पदार्थ सेवन गरेर मातेको अबस्थामा पुगेका सभामुख महराले आफ्नो साथमा मा-दक पदार्थ समेत लिएर गएको पत्रकार सिवाकोटीले तथ्य सहितको समाचार ब्रेक गरेका थिए।

प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार सिवाकोटीले पिडित महिलालाई भेटेर नै भिडियो सहितको समाचार ब्रेक गरेका थिए। जसले पीडक महराको पद समेत खुस्काई दिएको छ।

पटक पटक विवादित बन्दै आएका महराले संसदलाई स्वतन्त्र रुपमा चलाउन नसकेको आरोप समेत खेप्दै आएका थिए।

ismt college
dish home