विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललिता निवासको वि’वादित जग्गामा ब म

२०७६ माघ २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – केही समय पहिले वि वादित बनेको बालुवाटारस्थित ललिता निवासमा ब म फेला परेको छ । ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको भन्दै सो जग्गा वि वादमा आएको थियो ।

ब म राखेर नेत्र विक्रम चन्द ‘विप्लव’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीले सो जग्गा क ब्जा गरेको घो षणा गरेको छ । राष्ट्रको सम्पत्ती दु रुपयोग भएको भन्दै पुनः राष्ट्र मातहत ल्याउन क ब्जा गरिएको विप्लव समूहले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

यस्तै, विप्लव समूहले बालुवाटार जग्गा प्र करणमा नाम मुछिएका शोभाकान्त ढकालको घरमा पनि ब म वि स्फोट गराएको छ । नागार्जुन नगरपालिका–१, नर्सरी चोकमा रहेको ढकालको घरमा वि स्फोट गराइएको हो ।

वि स्फोटबाट केकति क्ष ती भएको भन्ने बारे यकिन जानकारी आइसकेको छैन । ललिता निवास परिसरको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रपञ्चका मुख्य योजनाकार भएका कारण उनको घरमा वि स्फोट गराइएको विप्लव समूहले जारी गरेको अर्को विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार