sajalsandesh

विप्लवद्वारा ललिता निवासको ११५ रोपनी जग्गा क,ब्जाको घोषणा

काठमाडौं – प्र ति ब न्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा क,ब्जाको घोषणा गरेको छ । सो पार्टीले क,ब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।

यसैबीच विप्लव समूहले सोही प्रक रणका मुख्य डिजाइनर मध्येका एक भूमाफिया शोभाकान्त ढकालको घरमा ब,म प,ड्काएको छ । सानो भर्याङस्थित ढकालको घरमा बुधबार साँझ ब म वि स्फो ट भएको हो ।

वि स्फो टबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताइएको छ । विप्लव समूहले मिनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै वि,वादित ११५ रोपनी जग्गा क,ब्जा गरेको घोषणा गरेको हो ।

विप्लव समूहले सो क,ब्जा गरिएको जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारबाही गर्ने चे,तावनी पनि दिएको छ ।

ismt college
dish home