ह स्तमै थुन गरी युवतीको कपालमा वी र्य छर्केको भिडियो बनाउने प क्राउ

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- अ श्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदयका रविन सार्कीलाई चितवनबाट सोमबार प्रहरीले प क्राउ गरेको छ ।

भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई साइबर क्रा इम गरेको आ रोपमा प क्रा उ गरेको हो । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा ह स्तमै थुन गरेको भिडियो सामाजिक संजालमा र प्रो नसाइडमा अ पलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अ पराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी प क्रा उ गरेको हो ।

उनलाई एक वर्ष अगाडि सार्वजनिक बसमा अ श्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भा इरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गा लीग लौज गरेका थिए ।

त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २-३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अ नुसन्धानबाट खुल्न आएको थियो । यस सम्बन्धमा थप अ नुसन्धान भइरहेको महानगरीय अ पराध महाशाखा टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार