sajalsandesh

गौरादह नगरपालिकामा भोलि सार्बजनिक बिदा

झापा – झापाको गौरादह नगरपालिकाले माघेसंक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको छ ।

नगर कार्यपालिकाको पुस २९ गते बसेको बैठकले नगरपालिका भित्रका सम्पूर्ण विद्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिएको हो ।

त्यसैगरी दमक र शिवसताक्षी नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकाले पनि सूचना प्रकाशित गरेर भोली १ गते मकर संक्रान्ती पर्वका अवसरमा सार्वजनिक विदा दिएका छन् ।

ismt college
dish home