यस्तो छ आज सुनचाँदीको भाउ

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८०० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार