नेपाल सरकारका सचिव दिल्लीमा जागिरे

२०७६ पुष २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल सरकारबाट राजीनामा स्वी’कृत नभए पनि स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठन (ड’व्लुएचओ)को भारतस्थित नयाँदिल्ली कार्यालयमा जागिर खाँदैआएकी छन् । चौधरी का’नुनतः अहिले पनि नेपाल सरकारको सचिव हुन् ।स्वास्थ्य मन्त्रालयको बेबसाइटमा उनको तस्वीर सचिवका रुपमा राखिएको छ । तर उनी दिल्लीस्थित ड’ब्लुएचओको पी ५ (सहसचिव) स्तरको जागिर खा’इरहेकी छन् । सुविधा धेरै भए पनि उनी स’चिवस्तरबाट सहसचिवस्तरको जागिरमा रमाइरहेकी छन् ।

ड’ब्लुएचओमा नाम नि’स्किएको केही समयपछि २०७६ कात्तिक १३ बाट लागू हुने गरी उनले दिइन् । तर उनको रा’जीनामा सरकारले अ’स्वीकृत ग¥यो ।रा’जीनामा अ’स्वीकृत गरे पनि उनी सचिवको रुपमा काम गर्न आएकी छैनन् । ड’ब्लुएचओमै जागिर खाइरहेकी छन् । उनले मंसिरको तेस्रो साता रा’जीनामा स्वी’कृत गर्न मा’ग गर्दै पुनः निवेदन दिएकी थिइन् ।

सरकारले उनको पछिल्लो रा’जीनामा पनि स्वी’कृत गरेको छैन । यसरी नेपाल सरकारको सचिव दुईतिर जागिर खाएको बिषयमा सरकारले ग’म्भीरतापूर्वक लिएर विभागीय का’रबाही गर्नसक्छ ।

विभागीय का’रबाही गरे उनले निवृत्तिभरण(पेन्सन) पाउँदिनन् । तर साढे दुई महिनादेखि ड’ब्लुएचओमा जागिर खाइरहेकी सचिवमाथि सरकारले वि’भागीय का’रबाही समेत गर्न सकेको छैन । सचिव चौधरीले २०७६ कात्तिक १७ देखि ड’ब्लुएचओको जागिर खाइरहेको कुरा स्रोतले दृष्टिलाई बताएको छ ।दृष्टि न्युजले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार