sajalsandesh

महिला माथि जवरजस्ति

इटहरी – काठमाडौंबाट श्रीमान खोज्दै इटहरी आएकी एक महिला ज वरजस्ती क रणीको शि कार भएकी छिन् । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमान खोजीमा भौतारिएकी ३२ बर्षीया महिलालाई आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा ज वरज स्ती लगी दुईजनाको समूहबाट क रणीको शि कार बनेकी हुन् ।

उनलाई इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले ज वर ज स्ती सिटिमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा ज वरज स्ती गरेको अबस्थामा स्थानियले फे ला पारेका थिए । स्थानियको सहयोगमा घटना स्थ लबाटै दुवैजनालाई प्रहरीले प क्रा उ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा एक दिदिको श रणमा रहेकी ति महिला आइतबार दिउसो श्रीमान खोज्न इटहरी आएकी थिईन् । सोही क्रममा सिटिमा चढेर बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फोन गरेर अर्काे सन्दिपलाई पनि बोलाएर ज वरज स्ती बुढी खोला लागेको प्रारम्भीक अ नु सन्धानले देखाएको छ ।

घटनाको अ नुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले घटनाको अ नुसन्धान भइरहेको बताउनु भयाे ।‘हामीले सिटि सहित दुवैलाई घ टनास्थ लबाटै नि यन्त्र णमा लिएका छौ’ श्रेष्ठले भने ‘दुबैजनालाई अदालतबाट म्याद थप गरि थप अ नुसन्धान भइरहेको अबस्था छ ।’

महिला आफ्नो वे प त्ता श्रीमान खोज्न इटहरी आएको अबस्थामा सिटि चालकले ‘मद्धत गर्ने’ वहानामा महिलाको क रणी गरिएको उहाँले बताउनु भयाे ।

ismt college
dish home