सौतेनी आमासँग अबैध सम्बन्ध ! सम्बन्ध जोगाउन बुवाको ह,त्या

२०७६ पुष २८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – सौतेनी आमासँग मिलेर एकजनाले वृद्ध बाबुको ह त्या गरेका छन् । भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर ८८ वर्षीय बाबु दलबहादुर राईको ह त्या गरेको प्रहरीले बताएको छ ।

कान्छी आमा कर्णशोभासँग अ वै ध सम्बन्धमा रहेका राईले गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची ह त्या गरी सोही आम्तेकको टारबारीस्थित स्थानीय सोहन खोलामा फ्याँकेको प्रहरीले जनाएको छ ।

अभियुक्त हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको श व डोकोमा हाली खोलामा फ्याँक्न लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार