sajalsandesh

नापी कार्यलय बेलवारीका सर्बेक्षक शाह घुससहित पक्राउ

बेलबारी – बेलबारीमा रहेको नापी कार्यलयका कर्मचारीहरु घु स बिना काम नै गर्दैनन र सो कार्यलय घुसको अखडा नै भएको सेवाग्राहीहरुले गु नासो गरिरहेका बेला सोही कार्यलयमा कार्यरत सर्बेक्षक दिनेश कुमार साह घुस रकम सहित रंगेहात प क्रा उ परेका छन ।

साहलाई ७ हजार घूस रकम लिँदै गर्दा अ ख्तियार दु रुपयोग अ नुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीको टोलीले रंगेहात प क्रा उ गरेको छ ।

सोमबार दिउँसो बेलवारी १० भाउन्ने स्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साहलाई सेवाग्राही नरबहादुर तामाङसँग उक्त घू स रकम लिँदै गर्दा प क्रा उ परेको अख्तियार दुरुपयोग अ नु सन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन ।

ismt college
dish home