त,स्करको तारोमा थिए दिलीप, ५० हजार लिएर ह,त्या

२०७६ पुष २७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम – क्रसर ड,नले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अ वै ध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको ह त्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ।

मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टि,परले कि चेर ह,त्या गरिएको थियो। चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको ह,त्या गराएको स्रोतले दाबी गरेको छ।

उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले कि,च्नुअघि विपिनले पहिले दिलीपसँग झbगbडा गर्दै लिभरले कु,टेका थिए। कु,टाइबाट गम्भीर घाइते दिलीपको ह,त्या गर्ने योजना खोलामै बनेको थियो। कि,चेर ह,त्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मा,र्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग ह,त्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो। कु ट पि टबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टि,पर ब्याक गरेर ह,त्या गरिएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार