घरकै अन्डरग्राउन्डमा वे श्यावृत्ति धन्दा : दैनिक पाँच जनासँग सम्पर्क गर्न बाध्य बनाइयो : पीडित

२०७६ पुष २६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भरतपुर । वे श्यावृत्तिसम्बन्धी एक घटनाका पीडित दुई जना युवतीले आफूहरुलाई होटल सञ्चालकले बन्धक बनाएर यौ नध न्दामा लगाएको बयान दिएका छन् । उनीहरुले भनेका छन्– ‘हामीलाई दैनिक चार/पाँच जनासँग यौ न सम्पर्क गर्न बाध्य बनाइयो, हामीसँग सम्बन्धका लागि आउनेहरु साना गाडी र मोटरसाइकलमा आउने गर्थे ।’

अन्दाजी २२ र १४ वर्षका दुई जना युवतीलाई होटलको कोठामा ब न्धक बनाई वे श्यावृत्तिमा लगाएको आ रोप प्रहरीको छ । यस घटनाको पी डक भनिएकी एक युवतीले आफूलाई समेत होटल सञ्चालकले वे श्यावृत्तिमा लगाएको बयान दिएकी छन् ।

आफूहरु त्यस होटलमा छिर्दै गर्दा पहिले नै सात/आठ जना केटीहरु रहेको पी डित युवतीहरुले बयान दिएका छन् । भरतपुर–२९, जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसमा भएको वे श्यावृत्ति घटनामा उ द्धार गरिएका दुई युवतीले बयान दिने क्रममा साहूले ग्राहकबाट मोटो रकम दिई आफूहरुलाई थोरै रकम दिने गरेको पनि बताएका छन् ।

आफूहरु गलत काममा फसेको थाहा पाई भाग्न खोज्दा साहूले मा र्नेसम्मको ध म्की दिएको उनीहरुको भनाइ छ । आफूजस्ता युवतीहरु लुकाउनका लागि १२ जनासम्म अट्ने ठाउँको घरमुनि अँध्यारो सानो कोठा बनाइएको उनीहरुले बताएका छन् ।

कोही अपरिचित वा अनुगमनकर्ता आएको अवस्थामा उक्त कोठा बन्द गरी माथिबाट चामलको बोराले ढाक्ने गरेको उनीहरुले बताएका छन् । खोजतलास गर्ने क्रममा २२ वर्षीया युवतीले आफन्तलाई फोन सम्पर्क गरी आफूहरुलाई जुगेडीमा रहेको होटल कोठामा ब न्ध क बनाई राखी वे श्या वृत्तिमा लगाएको भनी गोप्य सूचना गराएपछि उक्त होटलको गलत धन्दा सार्वजनिक भएको हो । उनीहरुलाई रोशिका राईले काठमाडौँबाट ललाइफकाइ गरी घुम्न जाऊँ भनी लिई आई उक्त होटलमा राखेको र निज रोशिका राई, जंगबहादुर क्षेत्री र निर्मला थापा क्षेत्रीसमेत भई होटल कोठामा बन्धक बनाई डरत्रासमा ज बर्ज स्ती वे श्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

पुर्पक्षका लागि थु नामा

चितवन प्रहरीले तीन जनालाई प क्रा उ गरी मु द्दा चलाएको छ । भरतपुर–२९, जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर–२९, जुगेडी बस्ने वर्ष ५० का जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्री प क्रा उ भएका हुन् ।

अर्की एक जिल्ला सुनसरी धरान उपमहानगर–८, लेटाङ बस्ने वर्ष २४ की रोशिका राई रहेका छन् । चितवन अदालतको शुक्रबार भएको आदेशले उनीहरु तीनैजना पुर्पक्षका लागि थु नामा गएका छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार