sajalsandesh

साउदीमा प सिना ब गाएका पतिलाई धो’का दिएर सम्पत्ती लिएर भा गीन् प्रमिला (भिडीयो)

चितवन, पौष २५ – श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअ घि देखि स’म्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए ।

वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि स’म्पर्क विहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्क विहिन भएकाले दोस्रो विहे गरेको आशंका छ ।

प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन। प्रमिला स’म्पर्क विहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडे पछि सन्तोष त’नावमा रहेका छन ।

ismt college
dish home