१३ जुवाडे बानेश्वरबाट प क्राउ

२०७६ पुष २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — महानगरीय प्रहरीवृत्त बानेश्वरले बानेश्वरबाट ३ लाख ७६ हजारसहित १३ जना जुवाडे प क्राउ गरेको छ ।

बानेश्वरको बासुकीमार्गबाट जुवाडेसहित उक्त रकम प क्राउ गरिएको हो। वृत्तका डीएसपी दुर्गा रेग्मीले पक्राउ परेका सबैलाई हिरासतमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार