sajalsandesh

१३ जुवाडे बानेश्वरबाट प क्राउ

काठमाडौँ — महानगरीय प्रहरीवृत्त बानेश्वरले बानेश्वरबाट ३ लाख ७६ हजारसहित १३ जना जुवाडे प क्राउ गरेको छ ।

बानेश्वरको बासुकीमार्गबाट जुवाडेसहित उक्त रकम प क्राउ गरिएको हो। वृत्तका डीएसपी दुर्गा रेग्मीले पक्राउ परेका सबैलाई हिरासतमा राखिएको बताए ।

ismt college
dish home