१२२ चिनियाँ नेपालबाट निष्काशन, ‘चार्टर’ जहाजमा चीन लगियो

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- शं का स्पद गतिवधिमा संलग्नताको आ रोपमा प क्रा उ लागेका १ सय २२ चिनियाँलाई नेपालले बुधबार नि ष्का शन गरेको छ।

गृह मन्त्रालयले उनीहरूलाई नेपाल प्रवेशमा चार वर्ष प्र तिबन्ध लगाउँदै चीनले पठाएको चार्टर जहाजमा पठाएको हो। कुनै पनि प्रवेशाज्ञा ९भिसा०मा उनीहरू अब नेपाल आउन पाउँदैनन्। उनीहरू सबैलाई का लो सू चीमा राखिएको छ।

अध्यागमन विभागले उनीहरूलाई चार वर्ष नेपाल प्रवेशमा प्र ति बन्ध लगाएको छ। बुधबार साँझ दुई जहाजमा उनीहरुलाई नि ष्का शन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए।

अध्यागमन ऐनको दफा (९१) (क) मा अध्यामगनको प्रचलित का नुनवि परीत कार्य गरेबापत द ण्डस जाय भोगिसकेका प्रवेशाज्ञा (भिसा) लिनुपर्ने अवस्थाका विदेशीलाई महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुनः नेपाल प्रवेश गर्न नपाउने नगरी नेपालबाट नि ष्का शन गर्ने आदेश जारी गर्न सक्ने उल्लेख छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार