sajalsandesh

देउवाले बोलाए जिल्ला सभापतिहरुलाई बूढानीलकण्ठ !

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका छन् ।

पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका संस्थापन इतरसमूहको अगुवाइमा जिल्ला सभापतिहरु तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका बेला देउवाले पनि सभापतिहरुलाई बिहीबार बूढानीलकण्ठमा बोलाएका हुन् ।

काँग्रेस पार्टी कार्यालयमा मुख्य सचिव कृष्ण प्रसाद पौडेलले देउवाले सभापतिहरुलाई बोलाएको बताए । देउवालेलिने गरी आउन भनेका छन् ।

ismt college
dish home