sajalsandesh

गृहमन्त्रालयका शसस्त्र प्रहरीले कु,टे प्राधिकरणका कर्मचारी

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गृहमन्त्रालयमा कार्यरत प्रहरीवाट कु टि एका छन् । प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कु ट पि ट गरेको हो । मा दक प दार्थ से वन गरेका प्रहरीको कु ट पि ट गरेको प्राधिकरण कर्मचारीले जनाएका छन् । प्रहरीको कु टा ईवाट २ कर्मचारी घाईते भएका छन् ।

मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक ९सई० प्रवीण राई र हवल्दार छवीन्द्र राईले कु ट पि ट गरेको बताइएको छ । जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले घ टनाको पुष्टि गरेका छन् । उनले प्रहरीवाट आफ्ना कर्मचारी कु टि एको बताए । पौडेलका अनुसार कु टि नेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का हुन् ।

प्रहरीको कु टा ईवाट खत्रीको हातको बूढीऔंला भाँ चिएको छ भने सुवास खड्काको मुखमा चो,ट लागेको पौडेलले बताए । दुवैजना घाईतेको उपचार भइरहेको छ । पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर म दि राले मात्तिएका सशस्त्रका २ प्रहरीले आ क्र मण गरेका हुन् । प्रहरीले भने प्राधिकरणको गाडीले प्रहरीको गाडीलाई ठ क्कर दिएपछि वि वा द भएको जनाएको छ । कु ट पि टमा संलग्न दुवै प्रहरी गृहमन्त्रालयमा कार्यरत हुन् ।

बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहका अनुसार घ ट नामा संलग्न भएको भन्दै हवल्दार राईसँगै सशस्त्रकै सहायक प्रहरी निरिक्षक प्रविण राई पनि प क्राउ परेका छन्। कु ट पि टमा संलग्न प्रहरी दुबै नातामा दाजुभाइ भएको बताइन्छ। डिएसपी सिंहका अनुसार प क्राउ परेका हवल्दार छविन्द्रले नोलाइटको गाडीले तीब्र गतिमा आएर आफूलाई ुहा नुला झैुं गरेपछि वि वाद भएको बयान दिएका छन् भने प्रविण राईले आफूले कु ट पि ट नभई झ गडा छुट्याउने काम गरेको भन्दै आफ्नो बचाउ गरेका छन्।

ismt college
dish home