sajalsandesh

विमान दु र्घटना अपडेट : सबै जनाकाे मृ त्यु

एजेन्सी – इरानको तेहरानमा दु र्घटनाग्र स्त विमानको अवस्था अझै अज्ञात रहेको छ।

इरानको तेहरानबाट युक्रेनको किभ जान लागेको युक्रनी विमान बाेइङ ३७३ विमान इरानको तेहरान विमानस्थल नजिक दु र्घ टनामा परेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। उक्त विमानमा यात्रु र चालकदलका सदस्य गरी १८० जना रहेको जनाइएको छ।

प्रारम्भिक विवरण अनुसार उनीहरु सबैको मृ त्यु भएकाे जनाइएकाे छ। यद्यपी यसको आधिकारिक पुष्टि भने भएको छैन्। उद्धारकर्मीहरु दु र्घ टनाग्रस्त क्षेत्र पठाइएको छ।

ismt college
dish home