ट्रकको ठक्करबाट अमेरिकामा १० वर्षीय नेपाली बालकको मृत्यु

२०७६ पुष २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – ट्रकको ठ क्क रबाट अमेरिकामा १० वर्षीय नेपाली बालकको मृ त्यु भएको छ । न्युयोर्कमा भएको घ टनामा उनकी आमा ग म्भी र घा इते भएकी छिन् ।

फोहोर संकलन गर्ने ट्रकले ठ क्कर दिँदा १० वर्षीय श्रीजल पन्थीको मृ त्यु भएको हो । उनकी आमा मिन पन्थी ग म्भीर घा इ ते भएकी छिन् । घ टनालगत्तै अस्पताल पुर्याइएका श्रीजलको अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको बताइएको छ ।

मिना छोरा श्रीजललाई स्कुल लैजान सडकमा निस्किएकी थिइन् । ट्रकले ठ क्कर दिएपछि श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार