sajalsandesh

इरानले गर्‍याे अमेरिकी सेनाको बेस क्याम्पमा आ क्रमण, दर्जन बढी रकेट प्र हार

काठमाडौं – अमेरिकी सेनाको बेस क्याम्पमा इरानले रकेट आ क्रमण गरेको छ । बुधबार बिहान इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा इरानले र केट आ क्र मण गरेको इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

शुक्रबार अमेरिकाले गरेको हवाई आ क्र मणमा इराकमा कासिम सुलेमानीको मृ त्यु भएपछि दुई देशवीच त नाब सिर्जना भइरहेको छ । सुलेमानीको मृ त्यु भएपछि इरान सरकारले पनि सही ठाँउमा यसको बद ला लिने बताउदै आएको थियो ।

यसैक्रममा बुधबार इरानले अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आ क्रमण गरेको हो । यो खबर इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको छ। इरानले अमेरिकी ब्यसक्याम्पमा १३ र के ट प्रहार गरेको र क्ष ती विवरण भने आइनसकेको जनाइएको छ । अमेरिकी सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्र हार भएको अमेरिकाले पुष्टि गरेको जनाइएको छ ,।

ismt college
dish home