श्रीमान् बिदेशमा, श्रीमती भए भरका सबै सम्पती लिएर बे,पत्ता !

२०७६ पुष २३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – चितवनकी एक महिला नगद र सुनसहित सम्प र्क विहीन भएकी छिन्। भरतपुर महानगरपालिका-१३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघिदेखि सम्प र्क विहीन बनेकी हुन्।

उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पूर्ण कागजात लिएर सम्पर्क विहीन बनेको उनका श्रीमान् सन्तोष सुनारले बताए। वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्क विहीन भएपछि अहिले घर फर्किका छन्। उनका श्रीमती मंसिर २४ गतेदेखि सम्पर्कविहीन भएकी हुन्। एक महिना पुग्‍न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन्। थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए।

परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्क विहीन भएकाले दोस्रो बिहे गरेको आ,शंका छ। प्रमिलाका ११ वर्षीय छोरा पनि रहेका छन्। प्रमिला सम्पर्कविहीन हुनुभन्दा पहिले घरमा एकजना मान्छे आउने, जाने बस्ने गरेको छोरोले बताए। विदेशमा कमाएको सबै सम्पत्ति लिएर हिँडेपछि स,न्तोष तनावमा रहेका छन्। उनका अनुसार बाँकेमा ४ कठ्ठा जग्गा रहेकोमा श्रीमतीको नामममा २ कठ्ठा रहेको छ। भरतपुर १३ मा पक्की घर बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार