sajalsandesh

इरानले डोनल्ड ट्रम्पको टा’उकोको मूल्य तोक्योः ९ अर्ब रुपैयाँ पुरस्कार

एजेन्सी – अमेरिकी ह’मलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको ह’त्यापछि इरान र अमेरिका एक अर्काविरु’द्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ ह’ति’यारले ह’मला गर्ने ध’म्की दिए ।

अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टा’उकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।

ट्रम्पको टा’उकोको मूल्य तिर्न इरानीले गर्नेछन् दानः

जनरल सुलेमानीको अन्तिम सं’स्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टा’उकोको ब’दलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शो’क सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

ismt college
dish home