माघ १ र २ गते सार्वजनिक बिदा, तर कहाँ ? हेर्नुस

पुरा पढ्नुहोस

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल – प्रदेश न.‍‍ ५ को सरकारले माघ १ र २ गते माघे सक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार