नक्कली नोट सहित देवान पक्राउ

पुरा पढ्नुहोस

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्सा – बीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट सोही महानगरपालिका-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित प्रहरीले प क्रा उ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित उनलाई नि यन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनु सन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार