sajalsandesh

भ्रमण वर्षको प्रवर्द्धनका लागि झापामा साइकल र्‍याली

झापा – नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि झापामा साइकल र्‍याली गरिएकोे छ । वाक नेपालको आयोजनामा शनिबार केरखादेखि दमकसम्म साइकल र्‍याली गरिएको हो ।

र्‍यालीमा विश्व साइकल यात्री ज्ञान महर्जनको पनि सहभागिता रहेको थियो । र्‍यालीमा करिब ५०० साइकल यात्री सहभागी भएको आयोजक वाक नेपालका सेरिहाङ लिङ्देनले जानकारी दिए ।

ismt college
dish home